27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:55

TRENDING .

स्थानीय तहलाई छिटो कार्यन्वयन गर्न भन्दै अर्थबाट ७ सय ४४ करोड निकासा

- Advertisement -

चैत्र-२, काठमाडौं– अर्थमन्त्रालयले स्थानीय तहलाई १/१ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ ।
‘बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ संरचनाको पूर्वाधार विकासका लागि ७४४ स्थानीय तहमा मन्त्रालयले १–१ करोडका दरले ७४४ करोड बजेट निकासा गर्ने निर्णय गरेको बताए ।

सो रकम नयाँ संरचनाको पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च गरिनेछ । सरकारले मंगलबारदेखि मात्रै ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको थियो । सोहि कार्यान्वयनलाई प्रभावकारी र  कार्य सम्पादनमा सहज होस् भनेर बजेट निकासा गरेको अर्थको भनाई छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्