27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:05

TRENDING .

कृत्रिम खुट्टा अब नेपालमै निशुल्क

- Advertisement -

फागुन-२८, विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको  छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो । कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो । समझदारी अनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृक्रिम खुट्टाका लागि आवश्यक पर्ने सामाग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउने छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्