27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम चर्को बिरोध पछि फिर्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१७, सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ ।

यो अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार हो । मन्त्रिपरिषको बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिइएको हो ।

यी दुई रजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतलाई उल्लेख गर्दै अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले उनीहरुलाई राजदूत सिफारिस गरेपनि त्यसको तीन दिनपछि नै कांग्रेस सभापतिले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई आशा लामाको नाम फिर्ता लिन भनेका थिए । साथै ढकालको नामसमेत राजदूतको नामबाट फिर्ता लिने निर्णय गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!