27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

अनुमतिविना अभियुक्तलाई पक्राउ गर्न नपाइने

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१७, विचाराधीन फौजदारी कार्यविधि जस्ताको त्यस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अगि्रम अनुमति लिनुपर्ने भएको ।

संसदको विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्था सहितको कार्यविधि पारित गरेको गोरखापत्र दैनिकमा समाचार छ ।

नारायण काफ्लेको बाइलाइनमा छापिएको समाचार अनुसार प्रहरीले पक्राउ पूर्जीविना पक्राउ गर्न नपाउने र २४ घण्टाभित्र न्यायिक निकायबाट अनुमति लिनुपर्ने व्यवस्था नै व्यवहारिक भएको सुझाव दिएको थियो । पारित विधेयकमा भनिएको छ-पहिलोपटक गरेको बगलीमारासम्बन्धी कसुर, भिक्षा माग्ने कसुर, ३ हजार रुपैयाँ जरिवानासम्मका कसुरमा राय अनुसार मुद्दा नचलाउन सक्ने अधिकार कार्यविधिमा छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!