27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

एमालेसहित ९ दलले संशोधन प्रक्रियामा भाग नलिने घोषणा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१५ , काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयक परिमार्जनका लागि संशोधन दर्ता नगराउने भएका छन् ।

विपक्षी ९ दलले संशोधन प्रक्रियामा भाग नै नलिने र, विधेयक विफल बनाउने घोषणा गरेका छन् ।

विपक्षी दलले लगातार संशोधनको विरोध गर्दै आएका थिए । तर, ‘एक दिनका लागि’ छलफल गर्न दिएपछि बिहीबार संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । संशोधन दर्ताका लागि दिएको ७२ घन्टे समय आज आइतबार सकिँदैछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!