27 C
Kathmandu
Monday, September 20, 2021
Your Ad Here  9857041698

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ नवलपरासीमा सन्जय भट्टराई

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१३, खाजराज सापकोटा । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ नवलपरासीको प्रथम जिल्ला अधिवेशन आज बर्दघाटमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको भातृ संस्था संघको पहिलो अधिवेशनले सन्जय भट्टराई को अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । यसै गरि उपाध्यक्षमा नारायण कुर्मी सचिवमा जयलाल शर्मा कोषाध्यक्षमा कौसिला भट्टराई लगाएत चयन हुनु भएको छ । यसैगरि संघको केन्द्रिय महाधिवेशन कालागी अध्यक्ष सहित १३ जना महाधिवेशन प्रतिनिधि चयन समेत गरिएको छ । नारायण कुर्मीको अध्यक्षता एवं काङ्ग्रेस नवलपरासी सभापति विष्णु लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरे जिल्ला सदस्य हरु कुलदिप आचार्य विश्वप्रेम पाठक लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!