27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

निर्वाचनको संघारमा १६ सीडीओको सरुवा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१२ , काठमाडौं । सरकारले स्थानीय तह चुनावको संघारमा गृहमन्त्रालय मातहतका ३५ उपसचिवहरुलाई एकसाथ सरुवा गरेको छ । त्यसमध्ये १६ जिल्लाका सीडीओहरु सरुवा भएका छन् ।

निर्वाचन मिति घोषणा भएकै दिन फागुन ९ गतेको मिति राखेर एकसाथ ३५ जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको हो । निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा वा नियुक्ति गर्न नपाइने भएकाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले हालसम्मकै धेरै सरुवा गरेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!