27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता, किन हराउछन भारतमा नेपाली ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१२ , महेन्द्रनगर । मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो ।

सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त १ हजार नाघ्ने अनुमान गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको थियो । हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको बताइन्छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!