27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बिबिध कार्यक्रम गर्दै कावासोतीको कालिका मा.बि.ले बार्षिक उत्सव सम्पन्न गर्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-११, कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोती न.पा. -५ मा रहेको श्री कालिका मा. बि. ले आज आफ्नो ३६औं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा बिद्यालयले विभिन्न व्यक्तिलाई सम्मान, पुरस्कृत देखि बिबिध सास्कृतिक कार्यक्रम सम्म प्रस्तुत गरेको थियो । जिल्ला शिक्षा कार्यालय नवलपरासीका बिद्यालय निरिक्षक श्रीराम शर्माको प्रमुख आतित्थ्यता रहेको उत्सवमा शिव मा.बि. श्रोत केन्द्रका श्रोत व्यक्ति हरि प्रसाद सिग्देल, बिधालयमा स्थापना गरिएको अक्षयकोशका संरक्षक एवं दाता हरि प्रसाद पराजुली रहनुभएको थियो । त्यसै गरी अन्य छिमेकी विधालयका प्रधानाध्यापक तथा प्रतिनिधिको समेत उपस्थिति रहेको थियो भने सभापतित्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर थापाको रहेको थियो । उत्सवमा बर्ष उत्कृस्ट शिक्षक सोम सुबेदी र पुर्व प्र. अ. बेद प्रसाद न्यौपाने लगाएत पुर्व विद्यार्थी हरुलाई सम्मान गरिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!