27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

बेष्ट मिडिया प्रा.लि. ले आफ्नो ब्यानरबाट “तिम्ले रोज्दै छौ अर्कैलाई” लोक गित सार्वजनिक गर्यो(भिडियो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

बेष्ट मिडिया प्रा.लि. कावासोतीले आफ्नो ब्यानरबाट “तिम्ले रोज्दै छौ अर्कैलाई”  लोक गित सार्वजनिक गरेको छ । youtube मार्फत सार्वजनिक गरिएको उक्त गीतमा भिम राना र रुबी सिंजालीको स्वर रहेको छ भने संगीत स्वयम् भिम रानाको रहेको छ । छायांकन सन्तोष सुनारको छ भने निर्देशन तथा सम्पादन अजय सारु मगरको रहेको गितमा नव कलाकार तुसार आले र जुना मगर र नवराज अधिकारी ले अभिनय गरेका छन् । बेस्ट मिडिया का अध्यक्ष नबिन पौडेल ले बताउनु भयो । उक्त गित youtube मा हेर्न पाइने छ भने बेष्ट मिडिया द्वारा संचालित न्युज पोर्टल hulakionline.com मा  बेस्ट अनलाई टेलिभिजनको  यो लिंक खोलेर पनि हेर्न सकिने छ ।[wpdevart_youtube]sIxAR4vrHv8[/wpdevart_youtube]

त्यसैगरी MB म्युजिकको प्रस्तुतिमा भिम रानाको “कति रोए जिन्दगीमा” एकल आधुनिक सार्वजनिक भएको छ । उक्त गीतमा शब्द भिम रानाको स्वर चर्चित गायिका सहिमा श्रेष्टको रहेको छ भने संगीत बिपिन आचार्यको  रहेको छ । छायांकन सन्तोष सुनारको छ भने निर्देशन तथा सम्पादन अजय सारु मगरको रहेको बेस्ट मिडिया का अध्यक्ष नबिन पौडेल ले बताउनु भयो । उक्त गित youtube मा हेर्न पाइने छ भने बेष्ट मिडिया द्वारा संचालित न्युज पोर्टल hulakionline.com मा पनि हेर्न सकिने छ । गितमा जीवन बिसी र नव कलाकार प्रमिला शारुले अभिनय गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

6 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!