27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको जिल्ला सम्मेलन सम्पन्न, राजु पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय समिति चयन

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-८, नवलपरासी, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा आज सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको तेस्रो जिल्ला सम्मलनले २१ सदस्यिय नया कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको छ । राजु पोख्रलको अध्यक्षतामा ४ सदस्यपछि थप गर्नेगरि उपाध्यक्षामा लोकनाथ पंगेनी र सोनकली चौधरी, सचिवमा गणेश पाण्डे, सहसचिवमा भिम राना, कोषाध्यक्षमा शोभा जिशी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बुद्धि भुजेल, सपना खड्का, सम्झना सुवेदी, इन्दिरा विश्वकर्मा, भुपेन्द्र भट्टराई, प्रदिप पौडेल, चेतन न्यौपाने लगायत  सदस्यमा चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय महासचिव केशरमणी कटुवालले पत्रकारहरुको कलम परिवर्तनको पक्षमा चल्नु पर्नेमा जोड दिनुभएको थियो । उद्घाटन कार्यक्रममा क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ , क्रान्तीकारी माओवादिका , केन्द्रिय  सचिवालय सदस्य तथा अवध राज्य संयोजक प्रेम सुवेदी , केन्द्रिय सदस्य अशोक लम्साल , नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!