27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आगो लगाएर श्रीमतीको हत्या

- Advertisement -
- Advertisement -spot_imgspot_img

श्याम थापा
पकलिहवा ८ फाल्गुन
नवलपरासीको पक्लीहवा गा.वि.स.मा गए राति घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । गएराती पक्लीहवा गा.वि.स.वडा नं. ९ सकरदीनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३० का मिन्नु मुसहरले आफ्नो श्रीमती वर्ष अन्दाजी ३० कै जडावती मुसहर माथी मट्टितेल छर्की आगो लागाई फरार भएका थिए । फरार भएका मुसहरलाई प्रहरी चौकी रामनगरले पक्रीएर इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ । आगोलागी घाइते भएकी मुसहरको श्रीमतीलाई उपचारको लागी गएराती नै सहिद स्मृती सामुदायीक अस्पताल चौपतामा लगीएको र थप उपचारको लागी बुटवल लुम्बीनी अञ्चाल अस्पतालमा रिफर गरी उपचार भईरहेको मुसहरको श्रीमतीको आज विहान ५ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!