27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

मलेसियामा नेपाली दाजुभाई लुट्ने नेपाली डन, लुट्ने ग्याङका ११ जना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपालीलाई लुटपाट गर्ने र चन्दा असुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसँग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायत गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थाननीय सञ्चार माध्यमले खबर प्रकाशन गरेका छन् । प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ । उक्त समुहमा २० जना नेपाली आवद्ध रहेको प्रहरीको पारम्भिक अनुसन्धानले देखाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!