27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

४३ नेपाली आठ महिनादेखि किन छन भारतीय जेलमा ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-६, भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन् ।

जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए । अाजको नागरिक दैनिकमा समाचार छ ।

तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआइटियु) को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए ।

हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!