27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासी काग्रेसले लामो समयपछि पुर्णता पायो

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन -५,सरु शर्मा , लामो समय देखि पुर्णता पाउन नसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले पुर्णता पाएको छ । जिल्ला कार्य समितिकिो आजको बैठकले कार्यसमितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेले आजको बैठकमा बाकिँ रहेका पदमा मनोनित गरी कार्यसमितिलाई पुर्णता दिनुभएको हो । सभापति लामिछानेले कार्यसमितिलाई पुर्णता दिनका लागि उपसभापति, सचिव र सहसचिवमा तिन जना जिल्ला सदस्यहरुलाई मनोनित गर्नु भएको जानकारी दिनु भएको छ ।
पार्टीको उपसभापतिमा अर्जुन कुमार पोख्रेल, सचिवमा बाल कृष्ण घिमिरे र सहसचिवमा शिवशंकर रायलाई मनोनित  गर्नु भएको बताउनुभयो । लामो समयदेखि पार्टीले बिभिन्न कारणले गर्दा कार्यसमितिलाई पुर्णता दिन सकेको थिएन तर पार्टीको आज  बसेको बैठकले सर्वसम्मत रुपमा कार्यसमितिलाई पुर्णता दिएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!