27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

छक्का पन्जा पाइरेसी प्रकरण : सुवेदी परीवार न्यायीक छानविनको मागगर्दैे मानव अधिकार आयोगमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-३, नेपाली चलचित्र छक्का पन्जाको पाइरेसीको आरोप लागेका कावासोतिका कृष्ण सुवेदीका परीवारले न्यायीक छानविनको माग गर्दैे मानव अधिकार आयोगमा आज उजुरी दर्ता गरेका छन । दाजू हरी सुबेदीले भने निष्पक्ष छानबिन होस भनेको अहिले सम्म पनि त्यो अवस्था देखिएन त्यसैले अब मानव अधिकार आयोगमा जन्छौ पक्कै न्याय पाईएला ।
निर्दोष नागरीकले बाच्न पाउने अधिकार माथि कुठाराघात भएको र न्यायीक छानविन नभएका  कारण न्यायको अपिल गर्दै निवेदन दर्ता गर्नुपरेको पारिवारिक श्रोतले जनाएका छन ।
नवलपरासीको कावासोती घर भई काठमाडौं महानगरपालिका ९ विजयचोकमा भाडामा बस्दै आएका २५ वर्षीय कृष्ण सुवेदी गत पौष २८ गते साँझ आफ्नै कोठामा झुन्डिएको संकास्पद अवस्थामा भेटीएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!