27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

प्रहरी प्रमुख नियुक्तिमा मेरो संलग्नता छैन: कांग्रेस सभापति देउवा

- Advertisement -
- Advertisement -spot_imgspot_img

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि देउवाले मौनता तोडेका हुन् । जबकी चन्दलाई आईजीपी बनाउन देउवाले दबाव दिएको खबर लगातार आइरहेको थियो ।

निजी सचिव केशवराज जोशीमार्फत जारी विज्ञप्तिमा कांग्रेस सभापति देउवाले भनेका छन्, ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’ देउवाले सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गर्न अनुसार पनि गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!