27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

चौधरी फाउण्डेसनले बनायो नवलपरासीमा नेपालकै नमुना मनमोहक शाश्वतधाम, राष्ट्रपतिले उदघाटन गर्ने (फोटो फिचर)

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१, कावासोती, खगराज सापकोटा । १५ वर्ष लगाएर चौधरी फाउण्डेसनले नवलपरासीको दुम्कौलिमा ‘शाश्वतधाम ’ निमार्ण सम्पन्न गरेको छ । सात विगाहा क्षेत्रफलमा फैलिएको मन्दिरमा गुरुकुल , योगा , धार्मीक संग्राहालय र डिजिटल धार्मीक पुस्तकालय र शाकाहारी भोजनालय सहितको मनमोहक एकम्बरेशवर शिब मन्दिर रहेको छ । अहीले मानिसमा निरासा बढेको र आत्मशान्ति खोजिरहेका छन्, शान्तिपुर्ण र उर्जायुक्र बातावरणमा मानसीक र आत्मीय शान्तिको अनुभवका लागि धामको निमार्ण गरीएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले बताए ।cg 3 ‘धर्मको रक्षा गरे धर्मले सबैको रक्षा गर्ने भन्दै देवचुली र वरचुली पहाडको कांखमा निमार्ण गरीएको धाम नवलपरासी र नेपालकै गौरब हो । ’चौधरीले भने । खजुरावन शैलिमा निमार्ण गरेको धामको फागुन २४ गने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा आर्ट अफ लिभिङ्ग फाउण्डेसनका संस्थापक श्री श्री रवि शंकरजी , काञ्ची कामाकोठी पीठका शंकराचार्य जगदगुरु जयेन्द्र सरस्वतीजी लगायतको सहभागिता रहने चौधरी गु्रपले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । cg 5cg7 cg mandir 1

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!