27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

वलपरासी नयाँबेलाहानीमा बस पल्टिँदा छ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ। रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!