27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

५० जनालाई अभिकर्ता तालिम प्रदान

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२९, नेपाल लाईफ इन्स्योरेन्स कावासोती उपशाखाले ५० जनालाई अभिकर्ता तालिम प्रदान गरेको छ । इन्स्योरेन्सको आफ्नै हलमा प्रदान गरेको तालिममा सम्पूर्ण सहभागीले आफ्नै घरमा बसेर समाज सेवा साथै कमाई गर्न सहजता प्रदान गरेको तालिमका संयोजक एवं कावासोती उपशाखा प्रमुख दिपक घिमिरेले बताउनु भयो । तालिममा इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिवाकर बरालले सहजीकरण गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!