27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

तीन वर्ष बोकिन महिलाले गर्भ, जन्माइन् बाख्राको पाठो, सोसल साईडमा बन्यो भाईरल

- Advertisement -
- Advertisement -spot_imgspot_img

मान्छेले जनावरजस्तै बच्चा जन्माएका घटनाहरु बेलाबेलामा चर्चामा आउँछन् । एउटा यस्तै अनौठो घटना नाइजेरियामा भएको छ । नाइजेरियाकी एक महिलाले बाख्राको पाठो जस्तै बच्चा जन्माएकी छिन् । अझ अनौठो त के भने ती महिला पछिल्लो ३ वर्षयता गर्भवती थिइन् । ३ वर्षसम्म पेटमा राखेको पाठो उनले हालै जन्माएकी हुन् ।

सोसल साइटहरुमा ती महिला र उनले जन्माएको पाठोको फोटो निकै भाइरल बनिरहेको छ । साइमन चुकवु नामका व्यक्तिले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेका थिए । उनका अनुसार नाइजेरियाको पोर हारकोर्टमा दुई दिन पहिले एक महिलाले ३ वर्षको गर्भबाट एक बाख्राको जन्म दिएकी छिन् ।

महिलाले बाख्रा जन्माएपछि ठूलै तहल्का मच्चियो । सबै मानिस बच्चा हेर्न भेला भए । ती महिलाका परिवार एकातर्फ बाख्रा जन्मिएको घटनाले लज्जित र त्रस्त छन् तर अर्कोतर्फ भने ३ वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी छन् । एजेन्सी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!