27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको अभिषेक सेमिफाइनलमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२१, बिबेक भण्डारी, राजधानिको जावला खेलमा जारी भेट्रान कप फुटबल प्रतियोगितामा नवलपरासीको प्रतिनिधित्व गर्दै प्रतिस्प्रर्धामा अभिषेक चर्च रजहर  सेमिफाइनलमा पुगेको छ । शुक्रवार सामाखुसि क्लव र अभिषेक चर्च रजहर बिच भएको खेलमा रजहरको अभिषेक चर्चले सामाखुसि क्लवलाई त्त गोलले पछि पार्दै चर्च सेमिफाइनलमा पुगेको अभिषेक चर्चका खेलाडि सुकुलाल तामाङले जनकारी दिनुभयो उहाका अनुसार शुक्रवार भएको खेलमा अभिषेक चर्च रजहरको २ र सामाखुसि क्लवको १ गोल भएको जानकारी गराउनुभयो । सेमिफाइनल अन्तरगतको खेलमा अभिषेक चर्च रजहर हिमालयन सेर्पा संग प्रतिस्प्रधा गर्ने जानकारी गराउनुभयो । सेमिफाइल अन्तरगतका खेलहरु शनिवार हुदै छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!