27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बिदेशमा बसेर गाउँको बिद्यालयलाई सहयोग

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१९, कावासोती,खगराज सापकोटा  नवलपरासीको कावासोती-१२ मा रहेको श्री राज रत्न प्रा.वी. राजमंदिरलाई कम्प्युटर प्राप्त भएको छ   बिदेशमा रहेका डाइमण्ड युथ सोसाईटीका सदस्य दीपेश खनालले उक्त कम्प्युटर सहयोग गरेका हुन्  आज उक्त कम्प्युटर खनालका पिता शशि धर खनालले हस्तान्तरण गर्नुभएको हो । यो कम्प्युटर प्राप्त भएसंगै उक्त बिद्यालयमा २ वटा कम्प्युटर भएका छन । एस अघि आफुहरुलाई आधुनिक उपकरण र कम्प्युटरको अभावमा काम गर्न निक्कै कठिन भएको र थप कम्प्युटर प्राप्त भएकोले अब केहि सहज हुने विद्यालयका प्रधानाध्यापक टिकाराम महतोले जानकारी दिनुभयो । वहांले बिद्यालयलाई यस खालका सहयोगको  निक्कै खाचो थियो आज केहि राहत भएको बताए । ग्रामिण र गरिव बिद्धार्थी पदाउने विधालयलाई यस समाजका यस्तै महानुभावको सहयोगको खाचो हुन्छ । वहाले खनालको प्रसंशा गर्दै भन्नुभयो आफ्नो गाउको बिद्यालयलाई जहाँ भएपनि सम्झनु उदाहरणिय काम हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!