27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीमा कति दल दर्ता भए (नाम सहित )

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१९, परासी, निर्वाचन आयोगले नवलपरासीमा रहेका राजनितिक दललाई माघ १७ गते भित्र आवधिक गर्न बहने संगै ३० दल दर्ता भएका छन ।अन्तिम दिन गत सोमबार सम्ममा ति दल दर्ता भएका हुन जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीका अनुसार प्रमुख राजनैतिक दल सहित नेकपा मार्क्सवादी, रास्ट्रिय जनमोर्चा, यूनाइटेड ग्रीन अर्गनाइजेसन, संघीय समाजवादी फोरम नेपाल, नेपाल समावेशी पार्टी, मधेसी समता पार्टी, रास्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), रास्ट्रिय मधेस समाजवादी पार्टी छन त्यसैगरी मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेस तराई फोरम, नयाँ शक्ति पार्टी नेपाल, बहुजन शक्ति पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल जनता पार्टी, नेकपा माले, नेपाल दलित पार्टी लोकतान्त्रिक, नेपाल सदभावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, बिबेकशील नेपाली दल, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमा पार्टीले आफुलाई आवधिक गराएका छन् । यसरी आवधिक नगराउने पार्टीले निर्वाचनमा भाग लिन नपाउने प्रावधान छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!