27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:07

TRENDING .

नवलपरासीमा सबै क्रसर उद्योग बन्द गर्न जिबिसको निर्देशन

- Advertisement -

नवलपरासी, माघ-१८ । नदीजन्य पदार्थको स्रोत नखुलाएको भन्दै जिल्ला विकास समिति नवलपरासीले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लास्तरीय अनुगमन समन्वय समितिको निर्णयअनुसार जिविसले क्रसर उद्योगमा रहेका नदीजन्य पदार्थको स्रोत खुलाउन माघ १७ सम्मको म्याद दिएको थियो ।

सो समयभित्र व्यवसायीले स्रोत नखुलाएपछि आजदेखि पूर्ण रुपमा उद्योग बन्द गर्न निर्देशन दिइएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिए । व्यवसायीले भने सामग्रीको नापजाँच गरी परिमाण निकाल्न समय लाग्ने भन्दै केही दिनको म्याद मागेका छन् ।

खोलाहरुमा दुई वर्षदेखि ठेक्का नलागेको भन्दै जिविसले दश दिनको समय दिएर क्रसर उद्योगमा रहेका सामग्रीको स्रोत खुलाउन भनेको स्थानीय विकास अधिकारी कट्टेलले जानकारी दिए । क्रसर उद्योग बन्द भएपछि जिल्लामा निर्माणाधीन आयोजना र व्यक्तिका निर्माण कार्य भने प्रभावित हुने देखिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्