27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:28

TRENDING .

पूर्वका महिला पश्चिमको बाटो हुदै तस्करी, ६ नेपाली महिलालाई भारतीय सीमाबाट उद्धार

- Advertisement -

माघ-१८, बर्दिया, भारतको दिल्ली हुँदै कुवेत तथा दुवई लैजाने तैयारीमा रहेका ६ जना नेपाली महिलालाई प्रहरीले भारतीय सीमाबाट उद्धार गरेको छ।

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको गस्ती टोलीले भारतीय सीमा वलैगाउँ बजार लैजाने क्रममा कालिका गाउँ विकास समिति वडा नम्बर ९ कर्णालीपुरबाट उनीहरुको उद्धार गरेको हो।

युवतीलाई कुवेत तथा दुवई पुर्‍याउने भन्दै साथमा रहेका सुर्खेत जिल्ला घुमखहरे ७ का ५५ बर्षिय मानबहादुर वली र सिन्धुपाल्चोक जिल्ला धुमथाङ्ग २ का ३४ बर्षिय पोक्थे तामाङ्गलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ।

प्रहरीले झापाकी २३ वर्षीया, मकवानपुरकी १६ वर्षीया, भोजपुरकी ३२ वर्षीया, झापाबाटै २५ वर्षीया, सल्यानकी ४१ वर्षीया र सप्तरीकी २८ वर्षीया युवतीहरुलाई उद्धार गरेको जनाएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्