27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:33

TRENDING .

नवलपरासीको गैडाकोट थुम्सीमा आतंक मच्याउने पाटे बाघ नियन्त्रणमा , मध्यरातमै निकुन्ज लगेर छोडियो

- Advertisement -

माघ-१७, गैडाकोट, बिबेक भण्डारी । नवलपरासीको गैडाकोट ९ थुम्सिमा गाउं पसेर आतंक मच्याउने पाटे बाघंलाई गएराती नियन्त्रणमा लिएर निकुन्ज मा छोडिएको छ । सोमबार बिहान चितवन राष्ट्रिय निकुन्ज बाट निस्केको बाघ गाउं पसेको थियो । विहानै गाउंमा बाघं देखेर हारगुहार गर्दै चिच्याउन लागेपछि  बाघ युनाइटेड पोलिस्याक्सको पर्खाल नाघेर उद्योग भित्र प्रवेश गरेको थियो । कोठा भित्र पसेको बाघलाई बाहीर बाट ताल्चा लगाएर राखीएकाले नियन्त्रणमा लिन सहज भएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए । सम्भावित घटनालाई मध्यनजर गर्दै सोहि उद्योग बरपर सेतो कपडाले घेरा हालेर सुरक्षाकर्मीले पहरा दिईराखेका थिए ।  चितवन राष्ट्रिय निकुन्जको टोली आए पछि बाघं लाई नियन्त्रण लिएर मध्ये राती राष्ट्रिय निकुन्जमा छाडीएको प्रमुख देवकोटाले जानकारी दिए । यस अघि नवलपरासीका विभिन्न ठाउमा बाघको आक्रमणबाट ४ जनाको ज्यान गैसकेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्