27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:33

TRENDING .

नेपाली काँग्रेस गैडाकोटले विपिको स्मरण तथा सहिद दिवसमा बिबिध कार्यक्रम

- Advertisement -

माघ-१६, गैडाकोट, बिबेक भण्डारी । नेपाली काँग्रेस गैडाकोटले आइतबार विपिको स्मरण तथा सहिद दिवसको अवसरमा बिबिध कार्यक्रम गरेको छ । कांग्रेसले रक्तदान तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा विपिले राजनितिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै विपिको विचारलाई पछ्याउदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रमका बक्ताहरुले विपिले रचेको मार्ग मात्र पहिचान गरेर हिड्न सकियो भने पनि राजनितिमा कुनै किसिमको असहज नहुने बताएका थिए । नेपाली कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बेला भएको भन्दै विपिको विचारलाई नै आत्मसाथ गर्नुपर्ने बताएका थिए । विपि स्मरण जयन्तीको र शहिद दिवसको अवसरमा यस्ता कार्यक्रमले सहिदको सम्मान र आस्था हराउन बाट जोगाउने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस नगर समिति गैडाकोटका अध्यक्ष तारापति खरेलले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका महामन्त्रि डा.शशाङ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदि,  नेपाली कांग्रेस गैडाकोटका वडा समितिका संयोजकहरु लगायतको सहभागिता रहेको थियो । रक्तदानमा ९२ जनाले रक्तदान गरेका थिए । वक्तृत्वकलामा गैडाकोट नगरपालिका भित्र रहेका विभिन्न विधालयका २१ ज्ना विधार्थिहरुले सहभागिता जनाएका थिए त्यस मध्ये विजय सामुदायिक शिक्षा सदनमा अध्यनरत प्रकृति कडेल प्रथम हुन सफल हुनुभएको छ । प्रतियोगितामा कालिका उच्च मा वि मा अध्यनरतगिता न्यौपाने दोस्रो , युनिक बोडिङ स्कुल आरापुरीका दिपेन्द्र सापकोटा तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ  । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने दुइजना विधार्थिहरु विजय सामुदायिक शिक्षा सदनका साहारा सापकोटा र सुर्योदय विधामन्दिरकी आकाक्षा रेग्मीलाई सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।  कार्यक्रम नेपाली कांग्रेस नगरकार्य समिति गैडाकोटका अध्यक्ष तारापति खरेलको अध्यक्षतामा सञ्चालन  गरिएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्