27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 05:07

TRENDING .

जिप दुर्घटना हुँदा एक जनाको मुत्यु दुई जना घाईते

- Advertisement -
माघ- १६,पाल्पा । पाल्पा सदरमुकामस्थित तानसेन बसपार्कमा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने दुई जना घाईते भएका छन् । पार्किङ गरिराखेको लु १ ज २२३७ जिपलाई ‘मानसिक सन्तुलन गुमाएका’ १४ वर्षका बालकले चलाउँदा गुल्मीका निमलाल श्रेष्ठको मुत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारकी कृष्णकला वराल र उनकी छोरी लक्ष्मी बराल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको छ । चालक यादव श्रेष्ठ र मानसिक सन्तुलन गुमाएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्