27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:07

TRENDING .

नवलपरासीको कावासोती नगरपालिकाका मुख्य सडकमा सिसी क्यामेरा जडान

- Advertisement -
माघ-१६, नवलपरासीको कावासोती नगरपालीकाका मुख्य सडक चोकहरुमा सिसी क्यामरा जडान गरीएको छ । कावासोती नगरपालिकालाई  प्रविधि मार्फत सुरक्षा दिन मुख्य चोकहरुमा शिशि क्यमरा जडान गरीएको इलाका प्रहरी नवलपुरका प्रहरी नायब निरिक्षक राजेश थापाले बताउनु भयो । ईलाका प्रशासन कार्यलय, ईलाका प्रहरी कार्यलयको सहकार्य र नगरपालीकाको आर्थिक सहयोगमा सिसि क्यमरा जडान समिती गठन गरी जडान कार्यलाई तिव्ररुपमा अगाडी बढाईएको हो । पूर्वपश्चिम राजमार्गको लोकाहा देखि डण्डा सम्म  ९ वटा  क्यमरा जडान गरीने छ । सिसी क्यामेरा १४ लाख को लागतमा ९ स्थानमा  जडान गर्न  लागीएको  हो । थापाका अनुसार २ किसिमका क्यामरा जडान पश्चात नगरपालीका लाई चोरी, विभिन्न घटना तथा सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने छ  । नगरपालिका भित्र जडान गरीएका शिशि क्यमराको मनिटर ईलाका प्रहरी कार्यलय नवलपु्रमा राखि प्रहरीले निगरानी गर्ने उहाले बताउनुभयो । नगरपालीकाको ८ लाख सहयोग र नगरपालीका भित्र रहेका वैंक तथा वित्त सस्थाहरु संग  ६ लाख रकम  संकलन गरी जडान गरीएको हो । जडान कार्यमा ईलाका प्रहरी कार्यलय र प्रविधिक टोलीहरु खटिएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्