27 C
Kathmandu
Wednesday, August 4, 2021

क्रान्तिकारी पत्रकार महासंघ चितवनले पत्रकार महासंघले मनपरी गरेको भन्दै आन्दोल गर्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१५, चितवन, क्रान्तिकारी पत्रकार महासंघ चितवनले नेपाल पत्रकार महासंघ चितवनले सदस्यता सिफरिसमा मनाेमानी गरेकाे भन्दै अान्दाेलन थाल्ने भएकाे छ। चितवनमा क्रियाशिल पत्रकारहरूकाे सिफारिस नगरिएकाेले श्रमजीवि र क्रियाशिल पत्रकारलाई सदस्यता सिफारिस गर्नु पर्ने, कृयाशिल नरहेका पत्रकारकाे सदस्यता शुद्धीकरण गर्नु पर्ने लगायतका माग राख्दै अान्दाेलन थाल्ने भएकाे हाे। अाज नारायणगढमा भएकाे क्रान्तिकारी पत्रकार महासंघ चितवनकाे भेला तथा प्रशिक्षणले अान्दाेलनमा जाने निर्णय गरेकाे हाे । भेलामा क्रान्तिकारी पत्रकार महासंघका सचिव रामकुमार श्रेषठले प्रशिक्षण दिएका थिए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्