27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

१५ औं आहा रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीलाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१५, १५ औं आहा रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। आयोजक सहारा क्लबलाई १–० ले हराउँदै मनाङ मर्स्याङ्दीले उपाधी चुमेको हो।   मनाङका कमल श्रेष्ठले ६९ औं मिनेटमा गोल गर्दै उपाधी दिलाएका हुन्।   मनाङले यो सगँ पाँचौ पटक आहा राराको उपाधी जितेको छ। दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणमा पनि विजेता बनिसकेको मनाङ छैटौं र सातौं संस्करणमा पोखरा आएको थिएन।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्