27 C
Kathmandu
Saturday, June 19, 2021

कावासोतीमा नयां नेपाल सहिद स्मृति प्रतिष्ठानले सहिद सप्ताह मनाउदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ-१५,  नवलपरासीको कावासोतीमा रहेको सहिद पार्कको आज सरसफाई गरिएको छ । सहिद सप्ताह अन्तरगत आज सहिद पार्कको सरसफाई गरिएको हो । भोलि सहिद दिवसको नयां नेपाल सहिद स्मृति प्रतिष्ठान र रेडियो कावासोतीको आयोजनामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिने कार्यक्रम रहेको छ । सोही क्रममा आज सरसफाई गरिएको नयां नेपाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर तिवारीले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्