27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:48

TRENDING .

जासुसी आरोपमा लेबनानमा दुई नेपाली महिला पक्राउ

- Advertisement -

माघ-१४, काठमाडौं, इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली २ महिलासहित ५ जना पक्राउ परेका छन्। लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी,  एक प्यालेस्टाइनी पुरुष र  नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ।  पक्राउ परेकाहरूको बारेमा थप विवरण खुलाइएको छैन। उनीहरूले नेपालस्थित इजरायली दूतावाससहित इजरायली जासुसी संस्था मोसादलाई सूचना दिने गरेको समाचारमा उल्लेख छ। उनीहरूले नेपालबाहेक टर्की, बेलायत, जोर्डनस्थित दूतावासलाई समेत सूचना उपलब्ध गराएको बताइएको छ। लेबनान र इजरायलको सीमा जोडिएको छ। यी दुई देशबीच पटक पटक युद्ध भइसकेको छ। मध्य पूर्वका अरब देशहरूले इजरायललाई देशको मान्यता दिएका छैनन्।  सञ्चार माध्यमका अनुसार आरोपीले बयान क्रममा आफ्नो अपराध कबुल गरिसकेका छन्। मोसादले भने यो घटनाको पुष्टि वा खण्डन गरेको छैन।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्