27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:07

TRENDING .

३९ एसएसपीको सरुवा कहाँ को ? (सूचीसहित)

- Advertisement -

माघ-१३, काठमाण्डौ, लामो समयको विवादपछि अन्ततः नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको मन्त्रीस्तरीय निर्णय अनुसार ३९ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवापछि महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी छविलाल जोशी आएका छन् । उनी यसअघि धौलागीरी प्रहरी प्रमुख रहेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छ ।

प्रहरी अपराध महाशाखामा दिनेश अमात्य आएका छन् । एसएसपी धीरु बस्न्यातको लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा सरुवा भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेल प्रहरी हेडक्वार्टर युएन शाखामा पुगेका छन् ।

ssp saruwa2073-10-12

ssp saruwa 2073-10-12.1

ssp saruwa 2073-10-12.2

ssp saruwa 2073-10-12.3

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्