27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:36

TRENDING .

नवलपरासीमा सवारी दुर्घटना हुदा १ जनाको ज्यान गयो १ जना घाइते

- Advertisement -

माघ-१३, कावासोती, पुर्वपस्चिम राजमर्ग अन्तर्गत नवलपरासीको दुम्किबासमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन । पूर्व पश्चिम राजमार्गको दाउन्ने खंदामा पर्ने दुम्किबास ५ घिउखोलामा नम्बर नखुलेको ट्रकले मोटरसाईकललाई ठक्कर दिदा ना १९ प ६५ २६ नम्बरको मोटरसाईकलमा सवार नवलपरासी गैडाकोट ६ बस्ने २९ बर्षिय तारा घिमीरेको घटना स्थलमानै ज्यान गएको ईलाका प्रहरी कार्यालय नयाबेलहानीले जनाएको छ । सोहि दुर्घटनामा परी मोटरसाईकल चालक चित्रवन नगरपालिका चितवन बस्ने बर्ष ४३ का बालकृष्ण ढकाल घाईते भएका छन । घाईते ढकालको भरतपुरमा उपचार भईरहेको र ठक्कर दिने सवारीको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्