27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:47

TRENDING .

नवलपरासीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय मावि छिवनीलाई जनातासिद्ध दोस्रो

- Advertisement -

कावासोती, माघ- १२ । नवलपरासीमा जारी ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी राष्ट्रिय मावि छिवनीले उचालेको छ ।
प्रतियोगितामा सर्वाधिक १ सय २६ अङ्क सहित छिवनी प्रथम भएको हो । ९७ अङ्क सहित जनतासिद्ध अमर मावि लुसलहरीले द्धितीय स्थान हासिल गरेको छ भने आदर्श मावि सेमरीले कुल ७७ अङ्कको साथमा तृतीय स्थान हात पारेको प्रतियोगिताका अफिसीयल कृष्णमणि दास पटेलले जानकारी दिए । प्रतियोगितामा ७४ अङ्कका साथ रमवापुर माविले चौथो स्थान हासील गरेको छ ।
माघ ८ गतेबाट फाइनल चरणका खेलहरू सुनवलको रमवापुर माविमा संचालन भएको थियो । फाइनलका लागि ६ वटा निर्वाचन क्षेत्रबाट करिब ३ सय जना विद्यार्थी छनौट भएका थिए । माघ ३ गतेबाट ६ गतेसम्म प्रतियोगिताको क्षेत्रीय स्तरका छनौट चरणका खेलहरू भएका थिए । यसैबीच आगामि वर्षको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइनल खेल भानुदय मावि दुम्किबासमा हुने भएको छ । फाइनल खेलको झण्डा भानुदय माविलाई हस्तान्तर गरिएको छ ।

blaikhina-ad

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्