27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

१३ बर्षीय विद्यार्थीसँग यौन सम्पर्क गर्दा ३० वर्षका लागि जेल चलान

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-११, एजेन्सी। १३ वर्षका विद्यार्थीसँग यौन सम्पर्क राखेर गर्भधारण गरेपछि अमेरिकाकी एक शिक्षिका ३० वर्षका लागि जेल चलान हुने अवस्था निम्तिएको छ। टेक्सास राज्यकी २४ वर्षिया अलेक्सान्द्रिया भेरामाथि गर्भवती भएपछि नाबालकसँग यौन सम्पर्क राखेको अभियोगमा मुद्दा चलेको छ।

भेराले आजीवन जेल सजाय पाउने संभावना कायमै छ। तर, यी शिक्षिकाले अदालतमा कम सजायका लागि अपिल गरेकी छिन्। अहिले उनको अपिलमाथि सुनुवाई हुदैंछ। उनीमाथि अधिकतम ३० वर्षसम्म जेल सजाय हुनसक्छ। प्रहरीका अनुसार भेरा र १३ वर्षका किशोरबीच ९ महिनासम्म नियमितजसो सम्पर्क थियो। भेराले टेक्सासको होउस्टनस्थित स्टोभल मिडिल स्कुलमा सन् २०१५ मा अंग्रेजी पठाएकी थिइन्।
उनले यहीँ कक्षा आठमा पढ्ने ती किशोर विद्यार्थी भेटिन्। उनीहरुबीच फोन नम्बर आदनप्रदान भयो। त्यसपछि भेरा बालकको घरमा गइन्। उनलाई लिएर ड्राइभिङका लागि निस्किइन्। उनीहरुले त्यही पहिलोपटक किस गरेको भेराले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। अर्को दिन ती बालकका आमाबाबु घरमा नभएका बेला भेरा पुगिन्।
उनीहरुले पहिलोपटक सेक्स गरे। भेराले प्रहरीसँग अपराध स्विकार्दै भनेकी छिन्,’मेरो घरमा नियमितजसो हामी रोमान्स गर्थ्यौ।’ ती विद्यार्थी कहिलेकाँही भेराको घरमा सुत्थे। भेराले बिहानै उनलाई ती विद्यार्थीको घरमा छाडिदिन्थिन्। त्यसपछि उनी स्कुल बस चढ्थे। गत जनवरीमा उनलाई गर्भ बसेको थाहा भयो।
बालकका बाबुआमा भेराको कोखबाट आफ्नो छोराको सन्तान जन्मिएको हेर्न चाहन्थे। उनीहरु भेराप्रति सकारात्मक थिए। तर, टेक्सास चाइल्ड प्रोटेक्टिभ सर्भिसका अधिकारीहरु फ्रेब्रुअरीमा उनले पढाएको स्कुल पुग्दासम्म भेराले गर्भपतन गरिसकेकी थिइन्।
भेराले बालकसँगको सम्बन्ध अस्विकार गरिन्। सोधपुछ गर्दा बालकले पनि यस विषयमा केही बताएनन्। तर अन्त्यमा प्रहरीले उनको मोबाइल ट्रयाक गरेपछि दुईबीचको सम्बन्ध पत्ता लाग्यो।
उनको अर्को सुनुवाई आगामी जनवरीमा हुनेछ।  स्रोत ‘द सन डटकम डटयूके’  भेराको बयान : बालकले जिस्क्याउन थालेपछि माया बस्यो  भेराले प्रहरीको सोधपुछपछि सन् २०१५ को समर स्कुलमा बालकलाई भेटेको बताएकी छिन्। भेराको बयानमा आधारित रहेर हेभी डटकमले लेखेको छ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
बालकले भेरालाई जिस्क्याउन सुरु गरे। उनले भेराको इन्स्टाग्राम एकाउन्ट मागे। भेराले बालकलाई नजिस्कन थुप्रैपटक आग्रह गरिन्। उनले इन्स्टाग्राममा बालकले पठाएको फ्रेन्ड रिक्‍वेस्ट स्वीकार गरिनन्। यी बालकले उनको कक्षाा निरन्तर पढे र जिक्स्याउन पनि छाडेनन्।
२०१५ को सेप्टेम्बरपछि यी बालक क्लास आउन छाडे। त्यसपछि उनी गम्भीर भइन्। उनले बालकलाई इन्स्टाग्राममा म्यासेज गरिन्। बालकले फोन नम्बर मागे र उनले दिइन्। त्यसपछि यी शिक्षिका ती बालकको घर गइन्। उनलाई ड्राइभिङका लागि लिएर गइन्। दुबैले किस गरे। केही समयपछि यौनसम्पर्क भयो र निरन्तर ९ महिना कायम रह्‍यो। उनले प्रहरीसँग दुबैले एक अर्कालाई माया गर्ने गरेको बताएकी छिन्।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्