27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

कावासोतीको शिव सामुदायिक बन उपभोक्ता समितिमा महिलाको नेतृत्व, कार्यसमिती सर्वसम्मत चयन

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१०, कावासोती, खगराज सापकोटा । नवलपरासीको शिव सामुदायिक बन उपभोक्ता समिति कावासोतीमा महिलाको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ । गीता अर्यालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती सर्ब सम्मत चयन भएको हो । त्यसैगरि उपाध्यक्षमा सिता खड्का, सचिव सरिता शर्मा भुसाल, सह  सचिव विद्या कंडेल, कोशाध्यक्षमा दिपक बस्याल, सदस्यहरुमा गोपाल काफ्ले, श्यामकला भटराई, कृष्ण कुमारी बिक, गणेश बहादुर कार्की, हरिवंश सुबेदी , तम बहादुर फालमगर, लेखा संयोजक मणि भुसाल सदस्याहरुमा लक्ष्मी देवी सापकोटा, जगताकाजी गुरुङ रहनुभएको छ । त्यसैगरी अनुगमन समिती संयोजकमा श्याम सुन्दर भण्डारी सदस्यहरुमा बिर बहादुर कुमाल, यज्ञ प्रसाद भुसाल, जिवन प्रधान, बिर बहादुर कार्की , सिमा तिवारी, यमकला बस्याल रहनुभएको छ । गत सनिवार शुरु  भएको  अधिबेशनको निर्वाचन प्रक्रिया ३ पटक स्थिगित पछी आज सम्पन्न भएको हो । ढिलै भएपनि सर्वसम्मत भएको छ यसैलाई खुशी मान्नुपर्ने निर्वाचन समितीका संयोजक बेद प्रसाद न्यौपाने बताउनुभयो । सर्व सम्मत चयन हुनुभएका सम्पूर्ण पधाधिकारीलाई आज निर्वाचन संयोजक न्यौपानेले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्