27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 02:55

TRENDING .

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन नवलपरासीमा हरि प्रसाद चापागाईंको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती चयन

- Advertisement -

माघ-९, खगराज सापकोटा । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिती नवलपरासी को नवौ जिल्ला अधिबेशनबाट सर्बसम्बत रुपमा हरि प्रसाद चापागाईंको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती चयन भएको छ । उपाध्यक्षमा ध्रुव पाण्डे, सचीव-कृष्ण प्रसाद भुसाल, सहसचिव-चन्द्र फुजाली कोशाध्यक्ष-बाल गोबिन्द चौधरी, सदस्यहरुमा इन्दिरा पुन, निरज पौडेल, अशोक पौडेल, बिजय ढकाल, आनन्द पान्डे, मिलन पौडेल, नारायण प्रसाद तिवारी रहनुभएको छ भने महाधिवेशन प्रतिनिधिमा रामहरि शर्मा, हरि प्रसाद सुवेदी, मुरलिधर गौतम, रुद्र प्रसाद अर्याल चयन हुनु भएको छ । हरि प्रसाद चापागाईं को अध्यक्षता एब केन्द्रिय उपाध्यक्ष धनबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय प्रमुख शिव प्रकाश आचार्य बरिस्ठ पशु बिकास अधिकृत भुमिश्वर खनाल, पशुपन्छी औषधि व्यावसायिक संघ लुम्बिनी अञ्चल उपाध्यक्ष मुरलिधर गौतम लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्