27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 02:51

TRENDING .

नवलपरासीमा ‘बनको फोहोर बन्दै मोहोर, बनका झ्यांङ र घास बन्दै बायोमास’

- Advertisement -

माघ-६, बिबेक भण्डारी, नवलपरासीको गैडाकोट नगरपालिका ३ स्थीत ढोडेनीका स्थानियलाई बायोमास सम्बन्धि तालिम आजबाट सुरु भएको छ । नमुना वायोमास र देउराली समुदायिक वन ढोडेनीको आयोजनामा सो तालिम प्रदान गरिएको छ । वनमा रहेका अनावस्यक झ्याङहरुबाट बायोमासद्धारा कोइला उत्पादन गरि बिक्रि वितरण गरि आम्दानिको स्रोत पनि हुने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय २५ घर धुरीलाई प्रदान गरिएको तालिमले स्थानियमा आम्दानिको राम्रो स्रोत समेत बायोमास बन्ने नमुना बायोमासका प्रमुख  चन्द्रमणि भटराइले बताउनुभयो । आफुहरुको अभियान नवलपरासी जिल्लामा पहिलो पटक भएको बताउदै बनबाट निस्कीएका अनावस्यक फोहोरलाई मोहोरमा परिणत गर्ने बताउनुभयो । त्यस्तै सामुदायिक वन महासंघका अध्यक्ष ठाकुर प्रसाद पाण्डेलले वनजंगलमा उम्रने अनावस्यक घास पातले साल जस्ता बोट विरुवाहरुलाई असर गरेको हुदा आफुहरुले बायोमासको लागि गैडाकोटको ढोडेनीलाई नै उपयुक्त स्थान बनाएको बताउनुभयो । विहिवार एक कार्यक्रमको आयोजना गरि बायोमास सम्बन्धि तालिम प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला वन महासंघका अध्यक्ष ठाकुरप्रसाद पाण्डेको, नमुना बायोमासका प्रमुख चन्द्रमणि भट्राइ , बायोमास जिल्ला प्रतिनिधि तथा नमुना वायोमास प्रतिनिधि तुलबहादुर राना मगर, प्रयास गर्तोला लगायतको उपस्थिति रहेको थियो । तालिम उद्घाटन कार्यक्रम देउराली सामुदायिक वनका अध्यक्ष ठाकुर प्रसाद रिमालको अध्यक्षतामा आयोजना गरिएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्