27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

मापसे चेकिङ् नो टेन्सन ! यसरी बच्न सकिन्छ थाहा पाउनुहोस्

- Advertisement -
- Advertisement -spot_imgspot_img
माघ-५, एजेन्सी, मादक पदार्थ सेवनको मात्रा थाहा पाउने उपकरण अहिले ब्रेथलाइजर मात्र छ। छिट्टै बजारमा मापसे कति गरियो र शरिरले कतिसम्म धान्छ भन्ने नयाँ उपकरण पनि आउने पक्का भएको छ। द अमेरिकाको लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा मिलो कम्पनीले नयाँ रिस्ट ब्याण्ड नामक उपकरण पेश गरेको छ।
 maapase
जसले सेन्सरको माध्यमबाट स्मार्टफोन मोबाइलमा मापसे कति गरियो, कतिसम्म गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छ। छालाको माध्यमबाट उपकरणले जानकारी लिने र चाँडोभन्दा चाँडो स्मार्टफोनबाट जानकारी दिन सकिने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्