24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

नवलपरासीमा बाघंको आक्रमणमा परी आमा छोरी घाईते एक जनाको अवस्था गम्भीर

- Advertisement -Flowers in Chania

माघ- ३, खगराज सापकोटा, –जिल्लाको कावासोती १६ डण्डामा बाघंको आक्रमणमा परि सोमबार दुई जना घाईते भएका छन् । घर नजिकैको जंगलमा घांस दाउरा खोज्न जादा ५० वर्षिय सुमित्रा गिरी र छोरी २८ वर्षिय टोप मायां गिरी लाई बाघंले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाईते मध्ये आमा सुमित्राको अवस्था गम्भिर रहेको छ । घाईते दुबैको स्थानीय मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाईएको छ । पछिल्लो केही महिना यता जिल्लामा बाघंको आक्रमण बढेको छ । मंसीर देखी अहिले सम्म बाघंको आक्रमण बाट ३ जनाको मृत्यु भईसकेको छ । नरभक्षी बाघंले लगातार आक्रमण गरेपनि आक्रमण गर्ने बाघंको खोजि नगर्दा सर्वसाधारणमा त्रास फैलिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्