27 C
Kathmandu
Wednesday, August 4, 2021

संशोधन पारित गर्न ‘भोट पुग्दैन’ दाहाल अफ्टेरोमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-३, पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ।

संसदमा रहेको कुल ५९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ। यसले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने देखिएको छ। दुई तीहाई नपुगे संविधान संशोधन हुँदैन। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

विधेयक पास गराउन कम्तिमा ३९६ मत चाहिन्छ। जबकि सत्तारूढ दलको पक्षमा हाल खुलेको मत ३३१ मात्र हो। यो स्थितिमा सत्तारूढ दललाई अझै ६५ मत आवश्यक पर्छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्