27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नवलपरासीमा ट्याक्टर पल्टदा २ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ २ , कावासोती, पुर्बपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला जंगलमा आईतबार दिउंसो भएको सवारी दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । लु ३ त २६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टदा सो दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय अरुणखोलाका अनुसार दुर्घटनामा परी दुम्किबास गाविस ६ का २६ वर्षिय चेत बहादुर रेस्मि मगर र सम्भु गुरुङको मृत्यु भएको हो । उनिहरु दुबै जना ट्याक्टरमा मजदुरको काम गर्ने गर्दथे । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्