27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 02:49

TRENDING .

सवारी दुर्घटनामा २ जनाको मृत्यु १८ जना घाइते १ जना गम्भीर

- Advertisement -

माघ-२, पाल्पाको सिलुवा(४ बैछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

गयराति बुटवलबाट रामपुर तर्फ जाँदै गरेको ना ४ ख ९२१८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा पाल्पा रामपुर(८ का लालसिंह थापा र रामपुरकै यम बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा चालक सहित घाइते भएका १७ जनाको लुम्बिनी अञ्चल अस्पतालमै उपचारको भइरहेको छ । घाइतेमध्ये रामपुर १० की लिला कुमारी घर्तीको अवस्था गम्भीर रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्