27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:48

TRENDING .

महिला र पुरुष दुवै जनन्द्रीय र चारवटा खुट्टा भएको बच्चा जन्मियो

- Advertisement -

पुस-२८, एजेन्सी, भारतमा महिला र पुरुष दुवै जनन्द्रीय भएको विचित्रको बच्चा जन्मिएको छ । बच्चाका खुट्टा पनि चारवटा छन् ।
गुजरातका ३५ वषिर्य प्रताप मोरी र उनकी ३५ वषिर्या पत्नी सुलेखा मोरीबाट यस्तो बच्चा जन्मिएको हो । आफ्नो छैटौं सन्तान अनौठो स्वरुपमा जन्मेपछि यी बाबुआमा आत्तिएका थिए । गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको बच्चा सकुशल छ ।
बच्चा जन्माउन सघाउने अस्पतालका डाक्टरहरुले यो परजिवी जुम्ल्याहा बच्चाको घटना भएको उल्लेख गर्दै बच्चाको अतिरिक्त दुईवटा गोटा अपरेसनमार्फत हटाउन सकिने र योनांग पनि पुनर्निमाण गर्न सकिने बताएका छन् । तर दैनिक ज्यालादारीमा काम गर्ने बाबुआमासँग महंगो अपरेसनका लागि खर्च छैन ।
अस्पतालकी प्रमुख मेडिकल अफिसर डा. काकुभाइ मागनभाई दाभीले भने, ‘सोमबार बिहान व्यथा लागेको अवस्थामा ती महिला हामीकहाँ आइन् । उनले पहिले कहिल्यै पनि अल्ट्रासाउन्ड नगरेको हुनाले बच्चाको अवस्था अज्ञात थियो । दुई घन्टापछि जब प्राकृतिकरुपमा बच्चा जन्मियो, हामी सबै स्तब्ध बन्यौं ।’‘आत्तिएका बाबुआमालाई हामीले सम्झायौं । हामीले भन्यौं कि अतिरिक्त दुई खुट्टा हटाउन सकिन्छ । तर दुवै बाबुआमा बच्चाको अपरेसन गर्न डराए र अस्वीकार गरे । अपरेसन गर्दा बच्चाको ज्यान जाने डर उनीहरुलाई छ ।’
परजिवी जुम्ल्याहा एउटा दुर्लभ घटना हो जुन गर्भाधानको दौरान भ्रुण आपसमा छुट्टनि ढिलाई हुनुको परिणाम हुनेगर्छ । चेतना अभाव र पैसाको कमिले ती महिलाले कहिल्यै पेटको अल्ट्रासाउन्ड लगायत आवश्यक परिक्षणहरु गर्न नसक्दा यो अवस्था आएको डाक्टरहरुको भनाई छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्