27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीको नारायणी नदि सिम्सार क्षेत्रमा चरा गणना २६ प्रजातिका चरा भेटिए

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२७, बिबेक भण्डारी, नवलपरासी अन्तरगत नारायणी नदि सिम्सार क्षेत्रमा चरा गणना गरिएकाे छ | नवलपरासीकाे तीन स्थान सिख्राैलि देखि अमलटारी पन्छी विद डि वि चाैधरीकाे नेत्रीत्वमा , सिख्रौली  देखी पुर्व भगालाे चितवन तर्फ प्रकृति विद ज्ञान बहादुर राई र अमलटारी देखि गण्डक क्षेत्रमा भागिरथ चाैधरीकाे नेत्रित्व गरि जिल्लाकाे ३ स्थानमा एकै पटक गणना गरिएकाे पन्छी विद डि वि चाैधरिले बताउनुभयाे । सिख्रराैलि देखि पिठाैली सम्म २६ प्रजातीका चराहरू भेटिएकाे पन्छी विद चाैधरिले बताउनुभयाे |

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्