27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

तामाङ घेदुङ नवलपरासीको चौथो अधिबेशन तथा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम माघ ८ गते कावासोतीमा हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२७, खगराज सापकोटा, नेपाल तामाङ्ग घेदुङ नवलपरासीको चौथो अधिबेशन माघ ८ गते कावासोतीमा हुने भएको छ । मन्जुश्री सम्बत २८५३ औं सोनम ल्होछारका अवसरमा बिबिध सास्कृति कार्यक्रम समेत सोहि दिन गरिने घेदुङ नवलपरासीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । कावासोती थाना अगाडीको खुल्ला चौरमा हुने अधिबेशन तथा ल्होछार बिशेष शुभकामना आदान-प्रदान कार्यक्रममा  नेपाल तामाङ घेदुङ का केन्द्रीय अध्यक्ष मोहन गोले प्रमुख अथितिको रुपमा उपस्थिति हुने कार्यक्रम रहेको अध्यक्ष आस बहादुर गोले ले जानकारी दिनुभयो  । अधिबेशनमा नवलपरासीका विभिन्न १४ इकाईबाट ७० जना भन्दा बढी प्रतिनिधि तथा पर्यबेक्षकको उपस्थिती हुने आयोजकले जानकारी दिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्