27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 01:44

TRENDING .

दोषी ठहर भए सलमानलाई सात वर्षको जेल सजाय हुने

- Advertisement -
बलिउड स्टार सलमान खानलाई हतियारसम्बन्धि मुद्धाको छिनोफानोका लागि आउदो साता जोधपुरको उच्च अदालतले स्वयम उपस्थित हुन आदेश दिएको छ।
बादी र प्रतिबादीबीच अन्तिम चरणको कुराकानीका लागि अदालतले उनलाई उपस्थित हुन आदेश दिएको हो। न्यायाधीस दल्पत सिंह राजपुरोहितले सोमबार एउटा फैसला सुनाउदै सलमानलाई अदालतमा उपस्थित हुन आदेश दिएका हुन्। अन्तिम निर्णयका लागि सलमानको मुद्धा गत ९ डिसेम्बरदेखि लम्बिरहेको छ। सोमबार अदालतले मुद्धाको फैसला १८ जनवरीमा सुनाउने निर्णय गरेको छ।
सन् १९९८ को अक्टुवरमा जोधपुरको कन्कानी गाउँमा लाइसेन्स नविकरण नभएको बन्दुकले हानेर दुई कालो हरिणको हत्या गरेको आरोपमा सलमानविरुद्ध मुद्धा परेको थियो। मुद्धा वन विभागको तर्फबाट दर्ता गरिएको थियो। यो मुद्धामा दोषी ठहर भएको खण्डमा सलमानलाई सात वर्षको जेल सजाय हुने सम्भावना छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्